रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष घले पक्राउ

काठमाडौं । प्रहरीले रसुवाका नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घलेलाई पक्राउ गरेको छ । उनलाई पक्राउ गरिएको मानव बेचबिखन ब्यूरोका एसएसपी ओम रानाले जानकारी दिएका छन । अध्यक्ष घलेले मानव बेचविखन विरुद्धको कसुर गरेको आरोप रहेको छ । ०७३ साउन २२ मा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो । नेपाली महिलाहरूलाई कुवेत पठाउँछु भनेर उनले श्रीलङ्का … Continue reading रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष घले पक्राउ